मिति २०७७/०४/२४ गते शनिवार बुटवल लेडी जेसीजको पाँचौ कार्यसमिती बैठक अध्यक्ष जेसी कल्पना पाण्डेज्यूको अध्यक्षतामा बुटवल लेडी जेसीज सचिवालयमा विभिन्न एजेन्डाहरू उपर छलफल गर्दै निर्णय गरि सम्पन्न गरिएको छ। साथै अध्यक्षज्यूद्वारा कार्यसमिति पदाधिकारीहरुलाई परिचयपत्र तथा व्याच वितरण पनि गरिएको छ ।
पाँचौ कार्यसमिति बैठकमा उपस्थित हुनुहुने प्रमुख सल्लाहकारज्यू,निवर्तमान अध्यक्षज्यू, अध्यक्षीय सल्लाहकारज्यू एवं सम्पूर्ण कार्यसमिति पदाधिकारीज्यूहरुलाई हार्दिक आभार एवं नमन व्यक्त गर्दछौँ।
जेसी अनुपमा श्रेष्ठ जेसी कल्पना पाण्डे
महासचिव अध्यक्ष