अाज मिती २०७९-०२-०४गतेकाे दिन पालुङ जेसीज बर्ष २०२२ का शाखा सम्पादक जेसी माधव कार्की ज्यूकाे जन्मदिन अवसरमा थाहा नगरपालीका -२ ,साेल्टु स्थित श्री मत्स्यनारायण मा.वि मा स-साना नानी बाबुहरूलाई उपयुक्त खेलकुद सामाग्री बितरण कार्यक्रममा प्रमुख अथिती साेही बिधालयका प्रधानध्यापक बिष्णुहरि ढकाल तथा पालुङ जेसीज २००७ का शाखा अध्यक्ष जेसी कृष्णमान श्रेष्ठ ज्यू विशिष्ट अतिथी रहनु भएकाे कार्यक्रमका सभाध्यक्षता पालुङ जेसीज-२०२२का शाखा अध्यक्ष जेसी जयराम खत्री हुनुहुन्थ्यो भने बिधालय परिवार ,पालुङ जेसीज २०२२ का निवर्तमान अध्यक्ष जेसी नमराज लामा ज्यू,कार्यकारिणी उपाध्यक्ष जेसी सञ्जय गाेपालीज्यू ,कानुनी सल्लाहकार जेसी संगम कार्की ज्यू,काेषाध्यक्ष जेसी बिक्रम गाेपाली ज्यू, उपाध्यक्ष जेसी अञ्जय गाेपाली लगाएत पालुङ जेसीज २०२२ का बाेर्डका पदाधिकारी ज्यूहरूकाे उल्लेखनीय सहभागीता रहेकाे थियाे ।