भीरकाेट जेसीजका बालमैत्री समन्वय संयाेजक जेसी गेमा कुमारी मगर ज्यूकाे जन्म दिनकाे सु-अबसरमा उहाँको विशेष सहयाेगमा भीरकाेट जेसीज द्दारा बिधार्थी भाईबहिनिहरूलाई स्टेसनरी सामान वितरण कार्यक्रम सम्पन्न । पुनः जेसी गेमा ज्यूलाई जन्म दिनकाे धेरै धेरै शुभकामना । जय जेसीज![]()
![]()
![]()
![]()