जेसीआई सिद्धार्थ, नेपाल
सामुदायिक विकास सहयोगार्थ राफल चिठ्ठा कार्यक्रम
मिति: २०८२ कार्तिक १ गते, शनिवार
समय: साँझ ६:०० बजे
जेसीआई सिद्धार्थ, नेपालद्वारा आयोजित सामुदायिक विकास सहयोगार्थ राफल चिठ्ठा कार्यक्रम हिजो साँझ सम्पन्न भएको छ। कार्यक्रममा सहभागी सम्पूर्ण दातृ मन तथा सहयोगीहरुलाई हार्दिक धन्यवाद व्यक्त गर्दै, भाग्यशाली विजेताहरुलाई बधाई ज्ञापन गर्दछौं।
???? विजेताहरूको सूची:
???? प्रथम पुरस्कार: चिठ्ठा नं. १०६२
???? द्वितीय पुरस्कार: चिठ्ठा नं. ११५४
???? तृतीय पुरस्कार: चिठ्ठा नं. १०१०
???? चौथो पुरस्कार: चिठ्ठा नं. ७९७
सान्त्वना पुरस्कार:
१) चिठ्ठा नं. ३५३
२) चिठ्ठा नं. ९६७
३) चिठ्ठा नं. ८७६
कार्यक्रमलाई सफल बनाउन सहयोग गर्नुभएका सम्पूर्ण संचालक समितिका पदाधिकारीज्यूहरू, पूर्व अध्यक्षज्यूहरू, साधारण सदस्यज्यूहरू, र चिठ्ठा खरिद गरी सहयोग गर्नुहुने सबै सहयोगी मनहरू प्रती हृदयदेखि आभार प्रकट गर्दछौं।
जय जेसीज!
— जेसीआई सिद्धार्थ, नेपाल परिवार