मिति २०७८ पौष २२ गते (6january 2022)का दिन पोखरा लेडि बर्ष २०२२ को प्रथम संचालक समितिको बैठक पोखरा लेडि जेसिज बर्ष २०२२ का अध्यक्ष जेसि लक्ष्मी अधिकारी सुबेदि ज्यु को अध्यक्षयतामा पोखरा नालामुख स्थित पोखरा लेडि जेसिको सचिवालयमा सम्पन्न भयो