बुधबारे जेसीजको सप्ताह कार्यक्रम अन्तर्गत ट्राफिक सचेतनामुलक सदाबहार कार्यक्रम " स्लोमोटरसाइकल रेस " बुद्धशान्ति -२ स्थित जयपुर चोकमा आज सम्पन्न भएको छ।सम्पुर्णमाप्रतियोगितामा भाग लिने महानुभवहरुमा हार्दिक धन्यवाद सहित विजेता र उपविजेता साथीहरुRoshan Bhattarai र Bijay Upreti दुवै जना लाई हार्दिक बधाई ।