प्रकृति संरक्षण, हरियाली प्रवर्द्धन तथा भावी पुस्तालाई स्वच्छ वातावरण हस्तान्तरण गर्ने उद्देश्यका साथ विश्व वातावरण दिवस २०२६ को अवसरमा सौराहा लेडी जेसिजको आयोजनामा रत्ननगर नगरपालिका वडा नं ५ मा अवस्थित श्रि झुवानी मा.वि.मा वृक्षरोपण कार्यक्रम सम्पन्न भएको छ।